एकै दिन ५ सय ८६ जनामा संक्र’मण पुष्टि , मृत’कको संख्या २० पुग्यो

एकै दिन ५ सय ८६ जनामा संक्र’मण पुष्टि , मृत’कको संख्या २० पुग्यो

नेपालमा आज थप अहिले सम्मकै धेरै ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । स्वास्थ्य तथा तथा जनयंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले आज थप ५८६ जनामा संक्रमण पुष्टि भयको जानकारि गराउनुभयको हो ।

यस्तै आज थप एक जनााको कोरोना संक्रमणका कारण मृत्यु भयको पुष्टि भयको छ । नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार गराईररहेका ४६ बर्षिय महिलाको मृत्यु भयको मन्त्रालयले पुष्टि गरेको छ । उनिमा फोक्सो सम्बन्धि समस्या रहेको बुझियको छ । उनि। संगै बाकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या २ पुगेको छ ।

यो पनि पढ्नुहोस

अर्घाखांचिको क्वारिनटिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । सितगंगा नगरपालिकाका ४३ बर्षिय पुरुषले आत्महत्या गरेका हुन् । उनको कोरोना परिक्षण गर्दा आरडिटि रिपोर्ट पोजेटिभ आयको थियो । जेठ १४ गते भारतबाट उद्दार ल्याइयकोमा जेष्ठ २४ गते उनको स्वाव संकलन गरि परिक्षणको लागि लगियको थियो पिसिआर रिपोर्ट आउनु अगाबै उनले आत्महत्या गरेका हुन् । उनलाई भारतको पंजाबबाट उद्दार गरि हरि माबिको क्वारिनटिनमा राखियको प्रहरिले जानकारि गरायको छ। बिहान करिब ३ बजेतिर क्वारिनटिनबाट बाहिर निस्केर उनले झुन्डियर आत्महत्या गकेका हुन् । गुल्मिमा पनि केहि दिन अघि भारतबाटै आयका दिन एक युवकले आत्महत्या गरेको थिय ।