कोरोना भाईरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ३ पुगेको छ।
गुल्मिका संक्रमित पुरुषको बुधबार मृत्यु भयको प्रदेश ५ का सामाजिक बिकासमन्त्रि सुदर्सन बरालले जानकारि दिनुभयको छ ।
गत सोमबार उनलाई कोरोना संक्रमित पुष्टि गरिय संगै रुपन्देहिको तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा भर्ना गरियको थियो ।
उनि पेशाले शिक्षक भयको पनि बुझियको छ । गुल्मिको मदाने गांउपालिका पुर्कोट घर भयका उनि जेष्ठ १ गते ज्वरो आउने र रुघाखोकि लाग्ने भयपछि अस्पतालमा भर्ना गरियको थियो ।
भर्ना गरे देखि नै उनिलाई आइसियु मा राखेर उपचार गरिराखियको थियो । यसैबिच मृतक सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा रहेको खुलेको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । बांकेमा १ सिन्धुपाल्चोकमा १ महिलाको यस अघि नै मृत्यु भइसकेको छ ।
नेपालमा कोरोना भाईरसका संक्रमितको संख्या 402 पुगेको छ । जसमध्ये ३७ जना उपचार पछि घर फर्किसकेका छन् ।
।