सामान्य घरायसि बिबादमा २५ बर्षिय छोरिले आफ्नै बुबाको हत्या गरेकि छन् ।
गयराति करिब ९ बजेतिर ईलामको देउमाई नगरपालिका ६ शान्तिडांडाकि सुष्मा राईले आफ्नै बुबा फुलबहादुर राईको हत्या गरेर फरार भयकि हुन् ।
बाबु छोरि बिच बेलाबेलामा झगडा भइरहने गरेको स्थानियले बतायका छन् । घरमा आमा बुवा र छोरिमात्रै भयको अबस्थामा राति खाना खाईसकेपछि झगडा भयको खुलेको छ ।
टाउकोमा गहिरो चोट नभयकाेले धारिलो हतियार नभइ चिर्पट प्राहार गरि हत्या गरेको हुन सक्ने प्रहरिले आशंका गरेको छ । घटनास्थलमा प्रहरि पुगेर अनुसन्धान थालिसकेको छ । छोरिको खोजिकार्य भइरहेको प्रहरिले जनायको छ ।